काँग्रेस उम्मेदवारको २४ सय ३६ मतले अग्रता

काँग्रेस उम्मेदवारको २४ सय ३६ मतले अग्रता

Image result for काँग्रेस

भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश ‘क’ मा नेपाली काँग्रेसका उम्मेदवार कृष्णलाल भडेलले अग्रता फराकिलो बनाउँदै लगेका छन् । उनले करीब २२ हजार मत गन्दा २४ सय ३६ मतको अग्रता बनाएका छन् । उनले १०३९५ मत ल्याउँदा नेकपा उम्मेदवार डिपी ढकाल (देवीप्रसाद) ले ७ हजार ९५९ मत ल्याएका छन् । यस्तै मजदूत किसान पार्टीका निरज लवजूले २२ सय ४७ मत ल्याएका छन् । मतगणना जारी छ ।रातो पाटि बाट 

Leave a Reply

Your email address will not be published. Required fields are marked *