संविधान दिवसको पूर्वसन्ध्यामा प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा दिपावली

संविधान दिवसको पूर्वसन्ध्यामा प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा दिपावली

Image result for प्रदेश नम्बर दुई

संविधान दिवसको पूर्वसन्ध्यामा प्रदेश नम्बर दुईको मुख्यमन्त्री कार्यालय लगायत अन्य सरकारी कार्यालयमा दिपावली गरिएको ।बिहीवार साँझ दिपावली गरिएको हो । दिपावली प्रदेश प्रमुखको निवासमा पनि गरिएको जनकपुरधामस्थित  लोकान्तर प्रतिनिधि अजय अनुरागीले बताएका छन् ।लोकान्तर बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *