२८२ कैदीलाई माफी सिफारिस यस्ता कैदिले आम माफी पाउदै

२८२ कैदीलाई माफी सिफारिस यस्ता कैदिले आम माफी पाउदै

Image result for कैदी

सरकारले २ सय ८२ कैदीलाई माफी दिन राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए।‘नेपालको संविधानको २०७६ र मुलुकी फौजदारी कार्यविधि

संहिता २०७४ बमोजिम भीमबहादुर शेर्पासमेत २८२ जना कैदीहरुको कैद, दण्ड जारीवाना, बिगो र सर्वश्वसहितको बाँकी कैद सजाय माफी दिने सम्बन्धमा सम्मानीय राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरिएको छ।’बाँस्कोटाले जानकारी दिए । नेपाल आज बाट 

Leave a Reply

Your email address will not be published. Required fields are marked *