पाइपबाटै काठमाडौंमा तेल फास्ट ट्रयाक’ हुँदै

पाइपबाटै काठमाडौंमा तेल फास्ट ट्रयाक’ हुँदै

Image result for पाइपबाटै तेल

अमलेखगञ्जसम्म पाइपमार्फत आएको डिजेल अब राजधानीलाई तराईसँगै जोड्ने द्रुतमार्फ (फास्ट ट्रयाक) को किनारै किनार काठमाडौंसम्म ल्याउन सकिने एक अध्ययनले देखाएको छ ।

सामान्यतया पहाडी क्षेत्रमा पम्पिङ गर्दै पाइपमार्फत तेल ल्याउन कठिन हुने भएपनि इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) पुल्चोकको विज्ञ टोलीले गरेको अध्ययनले फास्ट ट्रयाकमार्फत पाइप बिछ्याएर काठमाडौंमा तेल ल्याउन सम्भव देखाएको हो ।आईओईका पूर्व डिन प्राध्यापक त्रिरत्न बज्राचार्यले अध्ययन गर्दा बीच बीचमा बुस्टिङ पम्पमार्फत प्रेसर दिएर पाइपमार्फत काठमाडौंमा पेट्रोलियम पदार्थ ल्याउन सकिने सम्भावना देखिएको हो । यो समाचार नागरिक दैनिकबाट लिइएको हो ।नेपाल आज बाट 

Leave a Reply

Your email address will not be published. Required fields are marked *