करीब ३ बर्षअघि कतारको जे’लमा रहेका बिनोद रानाभाट नेपाल आइपुगे छन्

करीब ३ बर्षअघि कतारको जे’लमा रहेका बिनोद रानाभाट नेपाल आइपुगे छन्

Image result for बिनोद रानाभाट

कतारको जे*लमा रहेका बिनोद रानाभाट नेपाल आइपुगेका छन् । बैदेशिक रोजगारीका क्रममा ज*नरल क्लि*नरको प*दमा कामका लागि करीब ३ बर्षअघि कतार पुगेका माडी नगरपालिका वडा नं. ७ कीर्तनपुर हाल भरतपुर १५ निवासी विनोद रानाभाट कतारस्थित ओ*क्रा जे*लमा थु*निएका थिए।रानाभाटलाई भारतीय कामदारलाई मा*रेको अ*भियोग लागेको थियो । कतारस्थित अ*ल ग्रु*प क्ली*निङ कम्पनीमा ज*नरल क्लि*न वर्कर प*दमा काम गरिरहेका उनलाई घ*टना ल*गत्तै कतार पुलिसले पक्राउ गरी ओ*क्रा जे*लमा राखी मु*द्धा चलाएको थियो ।

मु*द्धाको फै*सला अनुसार रानाभाटले ५ महिना भित्र भारतीय कामदारको परिवारलाई ब्ल*ड म*नीका रुपमा २ लाख ६० हजार कतारी रियल अर्थात नेपाली करीब ८२ लाख रुपैयाँ बु*झाउनुपर्ने फै*सला गरेको थियो ।बिभिन्न मिडियाबाट यो खबर बा*हिरीए पछी उनलाई सहयोग गर्न देशविदेशबाट सा*माजिक अ*भियन्ताहरु अ*भियानमा जु*टेका थिए । बिनोद रानाभाट बचाउ अ*भियानमा सामाजिक प्रमुख अभियान्ता अर्जुन भुषाल , शिशिर भण्डारी लगायतले आर्थिक सं*कलन गरेका थिए ।सिधा न्युज बाट 

Leave a Reply

Your email address will not be published. Required fields are marked *