सिमा क्षेत्रमा झ’डप भारत र चीनका सेनाबीच

सिमा क्षेत्रमा झ’डप भारत र चीनका सेनाबीच

Image result for भारत र चीनका सेनाबीच सीमा

भारत र चीनका सेनाबीच सीमा क्षेत्रमा झ’डप भएको छ । भारतीय पत्रिका टाइम्स अफ इण्डियाका अनुसार भारतीय र चिनियाँ सैनिक लद्धाखको सीमा क्षेत्रमा झ’डपमा उत्रिएका हुन् ।

पत्रिकाका अनुसार हिजो पूर्वी लद्धाखमा भारतीय सेना गस्तीमा गएका बेला चीनका सेनासँग धेरै बेरसम्म ध’कलाध’केल र मु’क्कामु’क्की भएको थियो ।चिनियाँ सेनाले यस क्षेत्रमा भारतीय सेनाको उपस्थितिको विरोध गरेपछि दुवै पक्षबीच मु’क्कामु’क्की शुरु भएको हो । घ’टनापछि दुवै देशले सैनिक संख्या बढाएका थिए । त’नावपछि भारत र चीन उच्च सैनिक तहमा कुराकानी भएको बताइएको छ ।सिधा न्युज बाट 

Leave a Reply

Your email address will not be published. Required fields are marked *